वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्नेछुः अर्थमन्त्री पौडेल

बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताउनुभएको छ । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उहाँले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताउनुभयो । उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताउनुभयो । पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम […]


तेस्रोपटक अर्थमन्त्री बने विष्णु पौडेल, को हुन् पौडेल

बैंकिङ खबर/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्रीका रुपमा एमाले महासचिव विष्णु पौडेल नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पौडेलले एमालेका तर्फबाट सरकारमा नेतृत्व गर्दै उपप्रधान तथा अर्थमन्त्रीको सपथग्रहण गरेका छन् । पौडेल तेस्रोपटक अर्थमन्त्री बनेका हुन् । को हुन् पौडेल २०३३ सालतिर पौडेल कलेज पढ्न भिनाजु […]


अर्थमन्त्री बन्दै विष्णु पौडेल

बैंकिङ खबर/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने सरकारमा नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पठाउने भएको छ । सत्ता गठबन्धनको भर्खर सम्पन्न बैठकमा एमालेबाट पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिने सहमति भएको हो । उता माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय बैठकले गरेको छ। गठबन्धनमा सहभागी दल राष्ट्रिय स्वतन्त्र […]


निर्जीवन बीमा कम्पनी: ९ वटाको लाभांश घोषणा, कुनको कति ?

बैंकिङ खबर/हालसम्म ९ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । शिखर, नेको, प्रिमियर, सगरमाथा, एनएलजी, सिद्धार्थ, नेपाल, आईएमई जनरल र यूनाइटेड इनस्योरेन्सले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेकामध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको शिखरले सेयरधनीलाई […]


मेगा बैंकको कामु सीईओमा तुल्सीराम पोखरेल नियुक्त

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ । मेगा बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक […]


चर्को ब्याजदरविरुद्व उद्योगी–व्यवसायीले राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिँदै

बैंकिङ खबर/चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध विराटनगर र नेपालगन्जका उद्योगी–व्यवसायी नेपाल राष्ट्र बैंकका स्थानीय कार्यालयहरुमा विरोध र धर्ना दिँदैछन् । उद्योगी–व्यवसायीले राष्ट्र बैंकको विराटनगर कार्यालय र नेपालगन्ज कार्यालयमा विरोध तथा धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका हुन्। यसका लागि उद्योगी–व्यवसायीलाई विराटनगरस्थित मोरङ व्यापार संघमा बिहान ८ः४५ बजे र नेपालगन्जस्थित नेपालगन्ज उद्योग वाणिज्य घसंमा बिहान १० […]


चालु पूँजी कर्जा मार्गदर्शनका कारण आर्थिक संकटः उद्योगी व्यवसायी

बैंकिङ खबर/ वीरगञ्जका उद्योगी व्यवसायीले बैंकहरुको चर्को ब्याजदर, राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ का कारण आर्थिक संकट बढेको बताएका छन् । उनीहरुले बैंकको चर्को ब्याज र निर्देशिकाका कारण पूँजी बजार ओरालो लागेको, पूँजीगत खर्च हुन नसकेको, रोजगारीको अवसर सृजना हुन नसकेको दावी गरेका छन् । अर्थतन्त्रलाई धानिरहेको रेमिट्यान्स घटेको तर्फ चिन्ता समेत जनाएका […]


साइपालमा अझै पुग्न सकेन बैंक

बैंकिङ खबर/७५३ स्थानीय तहमध्ये बझाङको साइपाल गाउँपालिकामा अझै वाणिज्य बैङ्कको शाखा पुग्न सकेको छैन । सुदूरपश्चिम प्रदेशमा पर्ने साइपाल गाउँपालिकामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा छैन । यहाँबाट सबभन्दा नजिकको बैङ्क शाखा भएको ठाउँ बझाङ सदरमुकामको चैनपुर हो, जहाँ पुग्न तीन दिन हिँड्नुपर्छ । यति मात्रै होइन, बैङ्किङ सेवाकै लागि गाउँपालिकाले सम्पर्क कार्यालय […]


मेगा बैंकबाट बाहिरिइन कामु सिइओ रविना देशराज श्रेष्ठ

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकबाट बाहिरिएकी छिन् । सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै आफु मेगा बैंकबाट विदा भएको जानकारी गराएकी छन् । मेगा बैंक संचालक समिति उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको थियो । श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत थिइन् । विदाईको दौरानमा […]


राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमै रोक्दै उद्योगी व्यवसायी

बैंकिङ खबर/चर्को ब्याजदरकाविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङको आह्वानमा भएको विरोध कार्यक्रममा ४० भन्दा बढी वस्तुुगत संघसंस्थाका प्रतिनिधिले ब्याजदरलगायत विभिन्न ५ बुँदे माग राख्दै विराटनगरस्थित राष्ट्र बैंकको कार्यालयअगाडि आन्दोलन चर्काएका छन्। उनीहरुले बिहीबारदेखि बिहान १० […]