एनबीएको अध्यक्षमा सुनील केसी

बैंकिङ खबर/नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी सर्वसम्मत रुपमा चयन भएका छन्। एनएबीको काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न विशेष साधारणसभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतिबाट चयन गरेको हो। सोही सभाले एनबीएको उपाध्यक्षमा सन्तोष कोइरालालाई सर्वम्मत रुपमा चयन गरेको छ। उनी माछापुच्छ्रे बैंकका सीईओ हुन्। त्यसैरी सभाले एनबीएको सदस्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका […]


अहिले मर्जरको फस्ट स्टेज हो, फेरि सेकेण्डस्टेज आउँछः पृथ्वीबहादुर पाँडे

बैंकिङ खबर/नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरुको मर्जको फेरि सेकेण्डस्टेज आउने बताएका छन् । मेगा बैंक र नेपाल इन्भेष्टमेण्टले मर्जर प्रक्रिया पूरा गरी आज एकीकृत कारोबारको शुभारम्भ गरेको समारोहमा अध्यक्ष पाँडेले नेपालमा फेरि मर्ज ३–४ वर्षमै बैंकको संख्या घटेर ६–७ वटामा झर्ने बताए । ‘अहिले मर्जरको फस्ट स्टेज हो, फेरि सेकेन्ड स्टेज […]


मर्जरमा गएपछि छुटिने छुट कसैलाई पनि छैनः देवीप्रकाश भट्टचन

बैंकिङ खबर/ प्रभु बैंक विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने चरण पार गर्दै यहाँसम्म आइपुगेको छ । अहिले सेञ्चुरी कमर्शियल बैंकलाई मर्जर गरी आजको अवस्थामा आएका छौं । २०७०/७१ सालमा प्रभु फाइनान्सले सेन्चुरी कमर्शियल बैंकले मर्जरका लागि प्रकृया अघि बढाउन प्रस्ताव गरेको थियो । त्यो कुराले आज मुर्तरुप पाएको छ । किष्ट फाइनान्सले करिब […]


ट्रेजरी विल्सको दर ८ प्रतिशतभन्दा तल

बैंकिङ खबर/ट्रेजरी विल्सको दर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले पुस २५ गते जारी गरेको ट्रेजरी विल्सको दर यस अघिको तुलनामा घटेको छ । राष्ट्र बैंककै तथ्यांक अनुसार २८ दिन अवधिको ट्रेजरी विल्सको औसत दर ७.९३३० प्रतिशत कायम भएको छ । यस्तै ९१ दिन अवधिको विल्सको दर १०.६०१७ प्रतिशत कायम भएको छ । १८२ […]


एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

बैंकिङ खबर/  ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यस एन आई सी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड  अफिस (थापाथली) […]


लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, असारभित्रै मर्जर प्रक्रिया पूरा गर्ने

बैंकिङ खबर/ लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको […]


बैंक बलियो भएमात्रै देशको अर्थतन्त्र बलियो : शेखर गोल्छा

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक […]


क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गरिने

बैंकिङ खबर/नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट तथा एप बन्द गर्न निर्देशन निर्देशन दिएको छ । नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङलगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको भन्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो । ‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको […]


इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको एकीकृत कारोबार पुस २७ गतेबाट शुरू हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुई कम्पनी एक भएपछि अब नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार […]


बीग मर्जरः ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार शुरु

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् । ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कारोबार शुरु भएको बैंकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् । मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्बभन्दा बढी र कुल कर्जा रु. […]