सेयर धितोकर्जा ५.६ प्रतिशतले घट्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ५.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । साउनमा बैंक तथा वित्तीय संस्थाले ८० अर्ब ५० करोड ७८ लाख […]


नेपाल बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव […]


एन आई सी एशिया बैंक : निष्कृय कर्जालाई ०.५९ प्रतिशतमा सीमित राख्न सफल

बैंकिङ खबर/ बढ्दो ब्याजदर, लगानीयोग्य स्रोतको अभाव जस्ता कारणले बैंकहरुको निष्क्रिय कर्जा पछिल्लो समय बढ्दै गएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये २३ बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । आव […]


बागमती प्रदेशमा वित्तीय सेवा सबैभन्दा उच्च(प्रतिवेदनसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाका आधारमा तयार गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। बागमती प्रदेशमा वित्तीय सेवा सबैभन्दा उच्च रहेको छ। आर्थिक वर्ष २०७९ असार […]


सञ्चालक, सीईओ, लेखापरीक्षकको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिहरुको सेयर कारोबार रोक्का राख्न सीडीएस एण्ड क्लियरिङलाई निर्देशन दिएको छ । नेप्सेले पत्र लेखेर उल्लिखित पदाधिकारीहरुको हकमा उनीहरु पदमा रहँदा र पदबाट हटेपछि पनि एक वर्षसम्म सेयर रोक्का […]


रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढ्यो

बैंकिङ खबर/  पछिल्लो ४ महिनाको अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । गत असोजमा रेमिट्यान्स आप्रवाह करिब १६.८ प्रतिशतले २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको […]


कर्जाको औषत ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि

बैंकिङ खबर/वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजद साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक विवरणमा कार्तिकसम्ममा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा कर्जाको औषत ब्याजदर ९.०२ प्रतिशत थियो। विगत १ वर्षमा कर्जाको ब्याजदर ह्वातै बढेको छ। वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा […]


मुद्रास्फीति ८.०८ प्रतिशत

बैंकिङ खबर/ पछिल्लो समय मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत […]


तरलता अभाव र व्याजदर वृद्धिले मागमा संकुचनः परिसंघ

बैंकिङ खबर/ नेपाल उद्योग परिसंघको पछिल्लो अध्ययनले तरलता अभाव र ब्याजदर वृद्धिले बजारको मागमा संकुचन आएको निष्कर्ष निकालेको छ । परिसंघले विभिन्न क्षेत्रको अध्ययन गरेको थियो । जसमा तरलता अभाव र व्याजदर वृद्धिले व्यवसायी मारमा परेको जनाएको छ । समग्र क्षेत्रको अध्ययनअनुसार अहिले बजारमा माग २८.२८ प्रतिशतले घटेको देखाएको छ । परिसंघले देशभर रहेका क्षेत्र […]


मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। मंसिरको अन्तिम दिन बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको पुस महिनको ब्याजदरको सूचनाबाट यस्तो देखिएको हो। मंसिर महिनामा अधिकतममा १२.१३ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका वाणिज्य बैंकहरुले पुसमा पनि सोही ब्याजदरमा निक्षेप संकलन गर्ने भएका छन्। बैंकहरुले व्यक्तिगत […]