एनआईसी एशिया बैंकको डेपुटी सिइओमा सुुधिरनाथ पाण्डे नियुक्त

बैंकिङ खबर । एनआईसी एशिया  बैंकले आइतबार प्रमुख कार्यकारी अधिकृतमा रोसन कुमार न्यौपानेलाई नियुक्त  गरेको भोलिपल्ट सोमबार डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुुधिरनाथ पाण्डेलाई  नियुक्त गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैंठकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।   २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका […]


एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त

बैंकिङ खबर । एनआई सी एसिया बैंक लिमिटेडको मङ्सिर १६ गते आइतबार बसेको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तत्कालिन प्रमुख खकार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए उनको नेतृत्वमा बैंकले […]


कामना सेवा विकास बैंकको निमित्त कार्यकारी प्रमुखमा प्रविण बस्नेत नियुक्त

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी बस्नेतलाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।  प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले भदौ ८ गते दिएको राजीनामा दिएका थिए । उनको राजीनामालाई पनि बुधबार बसेको […]


लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह नियुक्त

बैंकिङ खबर । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए ।


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको डेपुटी सीईओमा भूपेन्द्र पाण्डे नियुक्त

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । ७ सेप्टेम्बर अर्थात भदौ २२ गते शुक्रबारदेखि उनले आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओबाट राजीनाामा दिएर इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ नै भएर गएका हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।  छिटै संचालनमा […]


ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा दुई पदाधिकारीहरु नियुक्त

बैंकिङ खबर । ज्योति बिकास बंैक लिमिटेडको उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । सोमबार(भदौ १८ गते) बैंकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका  हुन् ।  शुशिलकुमार शर्माको २३ बर्ष नेपाल एसबिआई बैक लिमिटेड र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभव रहेको छ । उनी यसअघि […]


सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ नियुक्त 

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भाद्र ८ गते शुक्रवार बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा आज भन्दा ४६ बर्ष अघि जन्मिएका श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए […]


प्रभु बैंकको उच्च व्यवस्थापनमा थपिए दुई युवा बैंकर 

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सीसीओ लम्सालले भदौ […]


नविल बैंकमा संचालकको हेरफेर

बैंकिङ खबर । नविल बैंक लिमिटेडको संचालकको हेरफेर भएको छ । बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलले सञ्चालक समितिमा आफ्नो प्रतिनिधि परिवर्तन गरेको हो । एनबीले यसअघि संचालक रहेका आशिष शर्माको ठाउँमा मलय मुखर्जीलाई प्रतिनिधित्व गराएको छ । उनले भदौ १ गतेदेखि नै पदबहाली गरिसकेका छन् । बैंकको ४९३औँ संचालक समितिबाट उनी मनोनित भएका हुन् । […]


वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी नियुक्त

राष्ट्रिय स्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको हो । सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदिय जिम्मेवारी सम्हालेका छन् ।  त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भौतिक शास्त्रमा स्नातक उत्तीर्ण गरेका अधिकारीसँग १८ वर्ष […]