May 8th, 2019

प्रोग्रेशिभ फाइनान्सको सिइओमा हुमागाई पुनः नियुक्त

बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाई पुन नियुक्त भएका छन् । हुमागाईको यो दोस्रो कार्यकाल हो ।

संचालक समितिको ४ सय १९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि  सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]