Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

२०७६ जेष्ठ ३१ गते

बैंकिङ खबर । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभापछि बसेको संचालक समितिको बैठकले जबरालाई अध्यक्ष चयन गरेको हो ।

विशेष साधारणसभाले संस्थापक समूहको तर्फबाट अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवाली तथा सर्वसाधारण समूहको तर्फवाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीलाई संचालकमा निर्विरोध चयन गरेको थियो ।