देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : राष्ट्र बैंकको समीक्षा 

बैंकिङ खबर । आर्थिक वर्ष २०७४÷७५ को नौ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती यहाँ प्रस्तुत गरिन्छ : आर्थिक परिदृश्य  १. केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ५.९ प्रतिशतले र उत्पादकको मूल्यमा ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । लगातार […]


२८ वाणिज्य बैंक : कुनको मुनाफा कति ?

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद मुनाफा तेस्रो त्रैमासमा नै तीन अर्ब नाघेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र नेपाल बैंकको नाफा दुई अर्बमाथि पुगेको छ । यसबाहेक ११ वटा बैंकको नाफा अर्बमाथि रहेको छ । तीन वटा बैंकको नाफा भने गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ । हेरौँ, […]


राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सव : असारभित्रै सबै स्थानीय तहमा बैंक पुर्याउने योजना

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालले आगामी असार मसान्तभित्र नै सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसक्ने बताएका छन् । राष्ट्र बैंकको ६३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले हालसम्म संघीय संरचनाअनुसारका ७५३ स्थानीय तहमध्ये ३९४ वटामा वाणिज्य बैंकहरुको उपस्थिती रहेको र बाँकी स्थानीय तहमा चालू आर्थिक वर्षभित्रै शाखा पुर्याउने योजना रहेको […]


२०७४ सालका चर्चित बैंकिङ खबरहरु

सुष्मा थापा/बैंकिङ खबर । २०७४ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित पनि भए । समग्रमा, २०७४ सालका चर्चित केही बैंकिङ खबरहरुका बारेमा यहाँ चर्चा गरिन्छ : […]


चालू आर्थिक वर्षको आठ महिनामा ‘मुलुकको आर्थिक तथा वित्तीय स्थिती’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । विभागले चालू आर्थिक वर्ष २०७४/७५ को आठ महिनाको तथ्याङ्कमा आधारित विवरण सार्वजनिक गरेको हो । उक्त विवरण जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ : आर्थिक परिदृश्य  १. आर्थिक वर्ष २०७४/७५ को आठ महिनासम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको […]


सरकारद्धारा जारी श्वेतपत्र (पूर्णपाठ)

बैंकिङ खबर । सरकारले शुक्रबार मुलुकको समग्र आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संसदको बैठकमा श्वेतपत्र प्रस्तुत गरेका थिए । श्वेतपत्रको पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस् : http://www.mof.gov.np/uploads/document/file/White%20Paper%20-%20Final_20180330104139.pdf


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (माघसम्मको तथ्यांक) 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को सात महिनाको तथ्याङ्कमा आधारित रहेर उक्त विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिती जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छः  आर्थिक परिदृश्य  १. आर्थिक वर्ष […]


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (छ महिनाको तथ्यांक) 

आर्थिक परिदृश्य  १. आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएका छन् । गैर कृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको छ भने कृषि क्षेत्रको उत्पादन अपेक्षा गरे भन्दा केही कम रहने देखिन्छ । उर्जा उत्पादनमा भइरहेको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा सुधार र निर्माण क्षेत्रमा आएको तिब्रताले गैर […]


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (जस्ताको तस्तै)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । समीक्षामा राष्ट्र बैंकले शाखा विस्तारमा बैंकहरुलाई कडाई गर्ने जनाएको छ । त्यस्तै, ओभरड्राफ्ट कर्जामा पनि केन्द्रीय बैंकले कडाई गरेको छ । आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षा यहाँ प्रस्तुत गरिन्छ : पृष्ठभूमि १. २०७४ असार २५ गते […]


२८ वाणिज्य बैंकको रिपोर्ट : कुनले कति कमायो ?

बैंकिङ खबर । २८ वटै वाणिज्य बैंकले आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । जसअनुसार, नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । दोस्रो त्रैमासमा नै नौ वटा बैंक अर्वपति क्लबमा प्रवेश गरेका छन् । हेरौँ, २८ वटै बैंकको वित्तीय विवरण : नविल बैंक लिमिटेड नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक […]