यस्तो छ, मुलुककोे वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पाँच महिनाको तथ्यांक) 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ ।   आर्थिक परिदृश्य  १. उपलब्ध तथ्याङ्कहरुले समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको देखाउँछ । उद्योगको क्षमता उपयोगमा भएको विस्तार, कच्चा पदार्थको आयातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार र पुनरनिर्माण कार्यले लिएको गतिले यसलाई प्रतिविम्बित गर्दछ […]


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : राष्ट्र बैंकको चौमासिक समीक्षा

आर्थिक परिदृश्य  १. हालसम्म उपलब्ध आर्थिक तथ्याङ्कहरुबाट आर्थिक तथा वित्तीय परिदृष्य मिश्रित रहने देखिन्छ ।  २. तीनवटा सकारात्मक विकासक्रमले आगामी आर्थिक परिदृष्य निर्धारण गर्ने देखिन्छ । पहिलो, निर्माण कार्यले गति लिएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत परियोजनाहरुको निर्माण बढ्दो क्रममा रहेकोछ । सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एम.एस विलेट तथा […]


नेपाली बैंकिङ इतिहासका महत्वपूर्ण पाँच चरणहरु

आरपी पौडेल बैंकिङ खबर / ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै […]


‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’बारे यस्तो छ, राष्ट्र बैंकको समीक्षा

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा गरेको छ । पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित रहेर गरिएको समीक्षामा राष्ट्र बैंक आर्थिक सुधारप्रति आशावादी देखिएको छ । राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनको सारांश यहाँ प्रस्तुत गरिन्छ :  आर्थिक परिदृश्य  १. अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी […]


२८ वाणिज्य बैंक : कसको नाफा बढ्यो ? कसको घट्यो ?

रुपा कोइराला/बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमिटेडले सबैभन्दा धेरै मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा गिरावट आएको भए तापनि अन्य बैंकहरुको तुलनामा भने नेपाल बैंकको नाफा सबैभन्दा बढी हो । त्यस्तै, सिभिल बैंकको मुनाफा सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएको छ । जनता बैंकले सबैभन्दा […]


मुलुकको अर्थतन्त्रप्रति आशावादी देखियो राष्ट्र बैंक, यस्तो छ ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ 

मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाप्रति नेपाल राष्ट्र बैंक आशावादी देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को दुई महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।  हेर्नुहोस्, राष्ट्र बैंकको समीक्षा जस्ताको तस्तै : आर्थिक परिदृश्य  १. बाढी र डुवानबाट कृषि उत्पादनमा क्षति पुगेको भएता पनि धानबालीमा भएको क्षति न्यूनिकरण गर्न […]


कसरी निस्कन्छन् नयाँ नोट ? (यसरी हुन्छ डिजाइनदेखि छपाईसम्मको कार्य)

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा (४) अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले […]


किन आबश्यक छन् बैंकहरु ? (हेर्नुस् बैंकको आबश्यकता र महत्व)

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनह राख्न […]


राष्ट्र बैंकको समीक्षामा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ 

(आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनाको तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य  १. चालु आर्थिक वर्षको साउन महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले कृषिजन्य वस्तुहरुको उत्पादनमा ठूलो क्षति पुगेको सुरु आंकलनभन्दा क्षति कम रहने अनुमान छ । सो वर्षाका कारण तराईका अधिकांश जिल्लाहरुमा कृषि पुर्वाधार लगायतका सम्पत्तिमा क्षति […]


२८ वाणिज्य बैंकहरु : कसले कति कमाए ? (रिपोर्टसहित)

रुपा कोइराला । गत आर्थिक वर्षमा कुमारी बैंकबाहेक सबै वाणिज्य बैंकको नाफा बढेको छ । २३ वटा बैंकहरु अर्बपति बनेका छन् । जसमध्ये, पाँच वटा बैंक यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेका हुन् । अर्वपति बन्न नसकेका बैंकहरु कुमारी, जनता, मेगा, सेञ्चुरी र सिभिल बैंक हुन् । चार वटा बैंकले भने तीन अर्बभन्दा बढी नाफा कमाएका […]