Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दस्तावेज

बैंकिङ कर्जा लिँदै हुनुहुन्छ ? अधिकांशको बेस रेट १०% माथि

२०७५ मंसिर ५ गते

बैंकिङ खबर । बैंकबाट कर्जा लिने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने एकपटक बैंकहरुको आधार ब्याजदर हेर्नुहोला । 

संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये अधिकांशको बेस रेट (आधार ब्याजदर) अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ । बैंकहरुले हरेक महिना आफ्नो आधार ब्याजदर सार्वजनिक गर्ने गर्दछन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बेस रेट सबैभन्दा बढि सरकारी लगानी समेत रहेको कृषि विकास बैंकको रहेको छ । भने सबैभन्दा कम सरकारी नै लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । हेर्नुहास अन्य बैंकको बेस रेट कति: