बचत खाताको व्याज आठ प्रतिशत मात्रै

बैंकिङ खबर । वाणिज्य बैंकहरुले बचत खातामा  आठ प्रतिशतभन्दा बढी व्याज नदिने सहमति गरेका छन् । यसअघि मुद्दति निक्षेपमा व्याजदर ११ प्रतिशतभन्दा बढी नपुर्याउने सहमति गरेका बैंकर्सले अब बचत खातामा पनि व्याजदरको सीमा तोकेका हुन् । बचतको ब्याज दर मुद्दति निक्षेपको भन्दा एक प्रतिशत बिन्दुले मात्र कम भएपछि २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले […]


माइक्रोफाइनान्स पनि डिजिटल मोडलमा जाँदै

बैंकिङ खबर । अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अहिले मानिसहरुले जतिसक्दो छिटो र कम खर्चिलो सेवा खोजिरहेका हुन्छन् । मानिसहरुको यस्ता चाहाना पूरा गर्नका लागि प्रविधि नै उपयुक्त माध्यम बन्न सक्छन् । त्यसैले त नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि र प्रभावकारी सफ्टवेयरहरु भित्रिने क्रम जारी छ । जसका कारण […]


बजेटमा विकास बैंकहरुलाई सरकारले गर्यो उपेक्षा

रुपा कोइराला/विजय पराजुली । संघीय संरचनाअनुसार बनेका ७५३ वटै स्थानीय तहमा वाणिज्य स्तरका बैंककै शाखा पुर्याउन नेपाल सरकारले जोड दिइरहेको छ । वाणिज्य बैंकहरुले १०९ वटा स्थानीय निकायमा शाखा खोल्ने प्रतिवद्धता पूरा नगरेको भन्दै राष्ट्र बैंकले तीन निकायमध्ये दुई स्थानीय तहमा शाखा खोल्ने बैंकले मात्रै काठमाडौं तथा ललितपुर महानगरपालिकाभित्र एउटा शाखा खोल्न दिने व्यवस्था गरेको […]


छ महिनामा नेपाली अर्थतन्त्रको मिश्रित प्रगती, यस्तो छ राष्ट्र बैंकको समीक्षा

बैंकिङ खबर । आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएका छन् । नेपाल राष्ट्र बैंकले गैर कृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको बताएको छ । कृषि क्षेत्रको उत्पादन अपेक्षा गरेभन्दा केही कम रहने देखिए तापनि उर्जा उत्पादनमा भइरहेको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा सुधार र निर्माण क्षेत्रमा […]


मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा : केकेमा भयो कडाई ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ग्रामीण भेगमा शाखा विस्तार नगरेको भन्दै बैंकहरुप्रति असन्तुष्टी व्यक्त गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले आफैँले प्रतिबद्धता जनाएको स्थानीय तहमा समेत बैंक नगएकोप्रति असन्तुष्टि जनाएको हो ।  शाखा विस्तार वाणिज्य बैंकहरुले १०९ वटा स्थानीय निकायमा शाखा खोल्ने प्रतिवद्धता पूरा नगरेको भन्दै राष्ट्र […]


२८ वाणिज्य बैंक : कर्जा परिचालनमा कुन अगाडी ?

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा कर्जा प्रवाहमा नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकले एक खर्ब १३ अर्ब ६७ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाहेक तीन बैंकको कर्जा लगानी खर्बमाथि छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ, एनआईसी […]


आधा दर्जन बैंकको निक्षेप खर्बमाथि (२८ वाणिज्य बाणिज्य बैंकको विवरण)

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वाणिज्य बैंकमध्ये आधा दर्जन बैंकले खर्बमाथि निक्षेप संकलन गरेका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणअनुसार, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा धेरै एक खर्ब ४९ अर्ब १० करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक खर्ब २९ अर्ब ८४ […]


बीमा चेतनामा जागरण आउँदैछ

बैंकिङ खबर / बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले पछिल्लो समय थप गरिएका बीमा कम्पनीहरुका कारण मुलुकमा रोजगारी बढाउन विशेष महत्व पुगेको बताएका छन् । शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजित बैंकिङ एक्स्पोको समापन समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष चापागाँईले चालु आर्थिक वर्षदेखि बीमा व्यवसाय शुरु गरेका कम्पनीबाट २ हजार भन्दा बढी नागरिकले प्रत्यक्ष र […]


बैंकिङ एक्स्पोको झलक : हेर्नुहोस २४ तस्बीरमा

बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो बैंकिङ एक्स्पो २०१८ मा युवाहरुको उल्लेख्य सहभागिता रह्यो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक्स्पोको उद्घाटन गरे । एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स एवम् सेयर बजारसँग सम्बन्धित विभिन्न संस्थाहरुको सूचनामूलक स्टल राखिएको थियो । बैंकिङ एक्स्पोको पहिलो दिन, हेर्नुहोस् तस्बीरमाः 


आँट र जाँगरले बनाउँछ उद्यमी : सुवर्णपूरकी गिता परियारको सफलताको कथा 

गिता परियार २०३८ पौष १४ गते पर्सा जिल्लाको सुवर्णपुर–१ मा जन्मेकी थिईन् । गिताको १५ वर्षमा सखुवा प्रसौनी–७ रामभौरीमा विवाह भएको थियो । गिता परियारको जन्म एक सामान्य परिवारमा भएको थियो । माइतीको आर्थिक स्थिति नाजुक थियो । १५ वर्षको उमेरमा एक हात नचल्ने अपाङ्गसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन् । श्रीमानको दाहिने हात असक्त भई […]