दोस्रो बैंकिङ एक्स्पोका आकर्षक पक्ष

बैंकिङ खबर । दोस्रो बैंकिङ एक्स्पो २०१८ ले विशेषगरी मेनेजमेन्टका विद्यार्थीहरुलाई फोकस गरेर अत्यावश्यकीय जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही […]


दोस्रो त्रैमासमै अर्बपति बने नौ वाणिज्य बैंकहरु

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नै नौ वटा वाणिज्य बैंक अर्बपति भएका छन् । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकले छ महिनामा नै अर्बमाथि खुद मुनाफा आर्जन गरेका हुन् । हेरौँ, नौ वटै बैंकको अपरिष्कृत […]


अब घरमै बसेर दिनुहोस् सेयरमा आवेदन, पूर्ण रुपमा लागू भयो सि-आस्वा 

बैंकिङ खबर । सि-आस्वा प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना प्रकाशित गर्दै मंगलबार(माघ ९ गते)देखि पूर्ण रुपमा सि-आस्वा प्रणाली लागू गरिएको जानकारी दिएको छ । सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा सो जानकारी गराएको छ । यससँगै अब […]


दोस्रो बैंकिङ एक्स्पोमा केके हुँदैछ ?

बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा यही माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो २०१८ को आयोजना हुँदैछ । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर […]


आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सोही बैंक धाउनु नपर्ने

बैंकिङ खबर । अब आफूलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे अन्तर बैंक […]


माघ १९ र २० गते बैंकिङ एक्स्पो हुने

बैंकिङ खबर । माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल […]


भूकम्पपीडितमाथि राजनीति : न सहुलियत कर्जा न राहत

बैंकिङ खबर । विनाशकारी भूकम्प गएको तीन वर्ष हुन लाग्दा पनि न त भूकम्पपीडितले सहुलियत कर्जा पाएका छन् न त राहत नै । राजनीतिक पाटीसँग निकट रहेका सीमित पीडितहरुले मात्रै सरकारले दिने भनेको सुविधा पाएका छन् ।  अनुदान वितरणमा राजनीति भूकम्पपीडितलाई दिने भनिएको राहत तथा अनुदान वितरणमा पनि राजनीति भएको पाइएको छ । राजनीतिक पार्टीसँग […]


११ प्रतिशतमा निक्षेप उठाउँदै बैंकहरु

बैंकिङ खबर । बैंकहरुले ११ प्रतिशत व्याजदरमा निक्षेप उठाउन थालेका छन् । लगानीयोग्य पुँजीको अभाव भएपछि अधिकांश बैंकहरुले व्याजदर बढाएर ११ प्रतिशतको हाराहारीमा पुर्याएका हुन् । तरलता संकटको समस्या समाधानका लागि बैंकहरुले एकातिर व्याजदर बढाएर निक्षेप तानिरहेका छन् भने कर्जा लगानी ठप्प जस्तै पारेका छन् ।  कुनकुन बैंकले बढाए व्याजदर ? बैंकहरुले सरकारको तर्फबाट सहयोग […]


बैंकका जागिरे : पैसा ठग्दै भाग्दै

बैंकिङ खबर । बैंकका कर्मचारीहरुमा पैसा ठगी गरेर भाग्ने क्रम रोकिएको छैन । छोटो समयमा धेरै कमाई गर्ने सोचका कारण बैंकका कर्मचारीहरु आफ्नै बैंकलाई ठगी गरेर फरार हुने क्रम बढेको छ ।  हालै मात्र बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा […]


रोकिएन हुण्डी कारोबार, सरकार बन्यो निरीह

बैंकिङ खबर । घर धरान भएका तेलअभिवका सुमन तामाङ (नाम परिवर्तन) लाई हरेक महिनाको दश तारिख भ्यान नभ्याइ नै हुन्छ । उनी इजरायलको व्यापारिक केन्द्र तेलअभिव, आफुल्ला, इन्गेभ, वेइतसनदेखि जेरुसलोमसम्मका नेपालीहरुको पैसा संकलन गर्छन् र हुन्डी गरिदिन्छन् । इजरायलमा हरेक हप्ताको २४ घण्टा सब्बात (यहाँको शनिबारजस्तै) लाग्छ । त्यो समय यहुदीहरुले काम गर्दैनन् । त्यतिबेला […]