एनसीसी काण्डमा एपेक्स डेभलपमेन्ट बैंकका संचालक र कर्मचारी, को को परे फन्दामा ?

बैंकिङ खबर / एनसीसी बैंकबाट पक्राउ पर्नेमा सबै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका संचालक र कर्मचारी रहेका छन् । जस अनुसार विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैक अध्यक्ष, ईच्छा बहादुर गुरुङ तत्कालिन एपेक्स डेभलपमेन्ट बैक संचालक, सुवर्ण राज भण्डारी तत्कालिन एपेक्स डेभलपमेन्ट बैक संचालक, मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैक संचालक,   ऋषी राज भट्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैक निमित्त कार्यकारी अधिकृत, […]


गौमुल गाउँपालिका प्रमुख विरुद्ध बैंकिङ क्षेत्र जाग्यो 

बाजुरास्थित गौमुल गाउँपालिकाका प्रमुखले स्थानीय स्तरमा माइक्रो फाइनान्स विरुद्ध पत्राचार गरेपछि सुरु भएको यहाँको अबस्था साम्य भएको छैन । स्थानीय अन्य आर्थिक सरोकार राख्ने संघसंस्था र व्यक्तिहरु गाउँपालीकालाई निर्णय सच्चाउन भनेका छन् । तर गाउँपालीका सच्चिन मानेको छैन । यसै विषयमा बेंकिङ खबरका राम खत्रीले तयार पारेको रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।  ७ नम्बर […]


स्प्रेडदर ५ प्रतिशतभन्दा बढी लिने बैंक कार्बाहीमा पर्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७४ लाई संशोधन गरेको छ । संशोधनमा शाखा विस्तारमा वाणिज्य बैंकहरुलाई कडाई गरिएको छ । केन्द्रीय बैंकले स्प्रेड रेटमा पनि कडाई गरेको छ । राष्ट्र बैंकले स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुने बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना सेयरधनीलाई प्रदान गर्ने नगद लाभांश रोक्ने लगायतका सजाय दिने छ ।  1. प्रतिवद्धता जनाएको […]


बैंकका ग्राहकको समस्यै समस्या

प्रल्हाद गिरी – अचेल बैंकका ग्राहकहरूको निकै सकस रहेको सुनिन्छ । कर्जा लिने ग्राहकलाई कर्जाको चर्को ब्याजदरले मर्का परेको छ भने निक्षेपकर्ता ग्राहकहरूलाई निक्षेपमा ब्याज अझै पर्याप्त नभएको सुनिन्छ । बैंकिङ्ग क्षेत्रमा धेरथोर समस्या आइरहन्छ । कुनै ठूलो समस्या आएको होइन । व्यवस्थापन उचित गर्न नसक्नाले आवाज उठ्न लागेको मात्र हो । भनिन्छ, ग्राहक भगवान हुन्छ […]


‘समृद्धिका लागि उद्यमशीलता महत्वपूर्ण’

बैंकिङ खबर । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।  आइतबार मिडिया इन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।  कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने बताए । मुलुकमा विद्युत्, सडक लगायतको विकाससँगै राजनीतिक स्थिरता समेत आइसकेकाले अबको बाटो […]


२० हजार लगानीबाट लाखौँकी मालिक : विमला चौधरीको सफलताको कथा

बैंकिङ खबर । बि.सं. २०४४ सालमा राम सिखरझाला गाविस  वडा नं. ८ पहलमानपुर भन्ने गाउँमा बाबु बुधराम थारु र आमा विश्रीदेवि चौधरीको कान्छि छोरीको रुपमा जन्मिएकी विमला देवि चौधरीले मिति २०६८ आषाढ महिनादेखि निर्धन उत्थान बैंकको समुहमा आवद्ध भई कारोबार गरिरहेकी छिन् । समुहमा आवद्ध मात्र नभएर उनले केन्द्र प्रमुखको रुपमा समुहलाई नेतृत्व प्रदान गरि […]


बैंकर्स संघको सिण्डीकेट भन्दै, एनआइसि एशियाको समर्थनमा सामाजिक संजाल

बैंकिङ खबर विशेष ब्यूरो / एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने बैंकर्स संघको निर्णयप्रति सामाजिक सञ्जालमा तीब्र आक्रोश देखिएको छ । सर्वसाधारणहरुले सामाजिक सञ्जाल मार्फत बैंकर्स संघको निर्णय गलत भएको भन्दै तत्काल निर्णय सच्याउन माग समेत गरेका छन् । सामाजिक सञ्जाल मार्फत बैंकिङ खबरमा सन्देश पठाउदै सर्वसाधारणहरुले संघको गलत कार्यको विरोध गर्दै समाचार प्रकाशन गर्न आग्रह गरेका […]


चालू बजेटको मध्यावधि समीक्षा : बजेट खर्च ८७.६७ मात्रै

बैंकिङ खबर । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गरेको छ । बुधबार जारी समीक्षामा आर्थिक वृद्धिको संशोधन गरिएको छ । बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान गरिएकोमा समीक्षामा अर्थमन्त्रालयले आर्थिक वृद्धिदरको लक्ष्य ६.५ प्रतिशतमा रहने उल्लेख गरेको छ । त्यस्तै, महँगी पाँच प्रतिशतभन्दा माथि जान नदिने पनि मध्यावधि समीक्षामार्फत बताइएको छ […]


अन्यौलतामा ‘वित्तीय संघीयता’

बैंकिङ खबर । संघीय संरचनामा गइसकेको मुलुकलाई वित्तीय रुपमा कसरी अघि बढाउने भन्ने विषय अन्यौलमा परेको छ । कर असुलीदेखि लिएर बैंक तथा वित्तीय संस्थाहरुको संचरनासमेत कसरी अघि बढाउने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन । एकातिर कर नीति स्पष्ट नहुँदा कतिपय शीर्षकमा दोहोरो कर नीति सिर्जना भएको छ भने बैंक तथा वित्तीय संस्थालाई […]


सातै प्रदेशमा स्वरोजगार कोेषका शाखा विस्तार हुने 

बैंकिङ खबर । युुवा तथा साना व्यवसायी स्वरोजगार कोषले संघीय संरचना अनुसार आफ्ना शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ । देशका ७ वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्न प्रकृया सुरु गरेको कोषले जनाएको छ ।  कोषले आगामी पुषभित्रै सातै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने गरी तयारी थालेको छ । कोषका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद गौतमले […]