विप्रेषण रकम विलासी र फजुल खर्चमा होइन, आयमूलक काममा लगाऔँः राष्ट्र बैंक
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विप्रेषण रकम (रेमिट्यान्स) विलासी र फजुल खर्च नगरी आयमूलक काममा लगाउन आग्रह गरेको छ । एक भिडियो सन्देश जारी गर्दै राष्ट्र बैंकले रेमिट्यान्सको आयमूलक काममा सदुपयोग गर्न आग्रह गरेको हो । विदेशबाट पठाएको पैसा सदुप्रयोग गर्दा मनग्य आम्दानी गर्न सकिने भिडियोमा देखाइएको छ । साथै, विदेशमा सिकेको सीपबाट नेपालमा व्यवसाय […]
विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?
बैंकिङ खबर/ विदेशमा अध्ययन गर्न थाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोटिङ डकुमेन्टको आधारमा सटही सुविधा प्राप्त गर्न सक्दछन् भने […]
सहकारी के हो, कसरी भयो स्थापना ?
आरपी पौडेल / सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो […]
सेयर शिक्षा : यी ३१ सूत्र अपनाउनुस्, जसले डूब्दैन सेयर लगानी
बैंकिङ खबर/ कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी शेयर बजारबाट मनग्ये कमाउने, घाटा हुनबाट कसरी बच्ने लगायतबारे थाहा नहुन पनि सक्छ । किनभने पछिल्लो समय हल्लाको भरमा बजारमा लगानी गर्नेहरू बढी छन् । यस्तै लगानीकर्ताका कारण नेपालको शेयर बजारमा राम्रा र नराम्रा दुवै खाले हल्लाले बढी प्रभाव पार्दै आएको […]
यस्ता छन् विदेशी मुद्रा नेपाली मुद्रामा सटही गर्ने प्रावधानहरु
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले केही विदेशी मुद्रालाई नेपाली मुद्रामा सहटी गर्ने व्यवस्था गरेको छ। वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १ हजार ५०० रुपैयाँ वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैँसँग राख्न सकिन्छ। उक्त सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नुपर्दछ। आफ्नो पहिचान खुल्ने प्रमाणपत्र पेस गरी एकपटकमा अमेरिकी डलर […]
नेपालमा खुल्दैछ ‘ब्याड बैंक’: अवधारणा र महत्व
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले खराब कर्जा ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिमार्फत सो जानकारी गराएको छ । गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए । गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक […]
यस्तो छ आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलोपटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकिएको छ। राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो। जसअनुसार नेपाली नागरिकले एकपटक मात्र सेलटमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्र सटही गर्न सक्ने […]
के हो सर्किट ब्रेक ?, किन रोकिन्छ शेयर कारोबार ?
बैंकिङ खबर/ सेयर कारोबारको पहिलो दिन आइतबार सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भयो । नेपाल स्टक एक्सचेन्ज आइतबार पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको हो । आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ […]
के हो ब्याजदर कोरिडोर ?, किन छ यसको महत्व
बैंकिङ खबर । सामान्य अर्थमा भन्नुपर्दा ब्याजको न्यूनतम र अधिकतम दरको सीमा नै ब्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ । बजार व्याजदरले स्थायीत्व पाओस्, तरलता व्यवस्थापन गर्न सकियोस्, तरलता र ब्याजदरमा उतारचढाव नआओस् भन्ने […]
वित्तीय साक्षरतामा केन्द्रीय बैंक : काम, कर्तव्य र अधिकार
नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, […]