‘उद्यमीहरुले बैंकको ब्याज तिर्न सक्ने स्थिति छैन’

भिमलाल पौडेल सभापति उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अर्थतन्त्र, उद्योग, व्यवसाय लगायत सबै क्षेत्र यतिबेला आक्रान्त बनेको छ ।  हरेक सेक्टरलाई कोरोना महामारीले छोएको छ । हरेक क्षेत्रमा कोरोनाको प्रभाव प्रत्यक्ष देख्न सकिन्छ । चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प यतिबेला चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प छ […]


कोरोनाले अर्थतन्त्रमा पारेको असर : यसको चक्र तोडन जिम्मेवारी र संकल्पको खाँचो

जनक राज पन्त पृष्ठभूमि देशमा आउने विपत् र संकटहरुको निवारणमा सबैको साझा प्रयासको खाँचो पर्दछ । कुनै पनि प्राकृतिक तथा अन्य विपत्को सामनाका लागि राष्ट्रिय संकल्पद्वारा सबैको साझा सहयोगबाट मात्र व्यवस्थापन गरी मानवीय, आर्थिक तथा भौत्तिक क्षतिहरुलाई कम गर्न सकिन्छ । अहिले देखिएको कोरोना रोग विश्वव्यापी रुपमा फैलिएर एकै देशको मात्र चासो र सरोकारको विषय […]


बैंक तथा सहकारीहरुका लागि उपयुक्त भर्चुअल प्लाटफर्म

सन्तोष तिमल्सिना कोभिड–१९ को महामारीबाट सिङ्गो विश्व नै आक्रान्त बनेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन नेपालमा पनि बढ्दै गएको छ । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको कोभिड–१९ को संक्रमण पुष्टी हुने र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेपछि स्थानीय प्रशासनहरुले कोरोना भाइरस […]


सिर्जनशील उधमी प्रतिक्षा महतो र वर्तमान उद्यम क्षेत्रको अबस्था

गौरब काफ्ले  म महिनाको १ पटक जसो साना उधोग र घरेलु उधोग सञ्चालन गर्ने सिर्जनशील उधमी हरु निर पुग्ने गरेको छु । एक दिनको कुरा हो शनिबार अफिस बिदा भएकाले म बाहिर निस्कीए र मखमल ढाका जुत्ता चप्पल सञ्चनलन गरि बस्नुभएकी सानो उमेर मै हस्तकला लगाएत अन्य साना ब्यबसायी सञ्चालन गरि बसेकी प्रतिक्षा महतोलाई भेटे […]


वित्तीय साक्षरता : अबस्था, अवधारणा र महत्त्व

सागर पौडेल / वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्त्वपूर्ण विषयहरु बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । अर्थात वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्त्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँदछ । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धि ज्ञान […]


ग्रामीण अर्थतन्त्रको सबलीकरण र युवा कृषि उद्यमी

यादवराज उपाध्याय प्रबन्धक, सनराइज बैंक, गौशाला शाखा ‘नेपाल गाउँ नै गाउँले भरिएको कृषिप्रधान मुलुक हो ।’ तीन दशकअघिसम्म ‘हाम्रो देश’ शीर्षकको निबन्धमा अनिवार्यसरह लेखिने गरेको वाक्य हो यो । सामान्यतया गाउँ भन्नाले शिक्षा, सडक, विद्युत्, सञ्चार, यातायात र स्वास्थ्य सेवाको पहुँच नरहेको तर सामान्य जीवन जिउन जटिल नरहेको स्थानलाई बुझिन्थ्यो । यो परिदृश्य करिब पच्चिस–तिस […]


‘क्युआर कोड’को प्रयोगले पर्स बोक्ने बानी नै हरायो : गभर्नर अधिकारी

महाप्रसाद अधिकारी गभर्नर, नेपाल राष्ट्र बैंक क्विक रेस्पोन्स कोड अर्थात् ‘क्युआर कोड’को प्रयोग र विस्तार दुई, अढाई महिनामा यो स्थितिमा पुग्ला भन्ने मैले सोचेको पनि थिइनँ । आज यो प्रविधि यो स्थितिमा आइपुगेको छ । यो प्रविधिको प्रयोग सजिलो छ । यसले हामीलाई दैनिक व्यवहारमा सजिलो बनाइरहेको छ । मैले सिन्धुली मन्दिरमा पुगेर पनि क्युआर […]


नेपालमा कृषि कर्जाको विगत र वर्तमान

–विजयराज पोखरेल अन्य ब्यवसाय जस्तै कृषि क्षेत्रको विकास तथा ब्यावसायिकरणको लागि पनि थप लगानीको उतिकै अवश्यकता रहन्छ । नेपालको कृषिले आधुनिकिकरणको स्वरुप ग्रहण गर्न नसक्नु पछाडिका कारणहरु मध्ये यथोचित लगानीको कमीलाई पनि मानिदै आएको छ । ब्यक्ति वा संस्थाले आफ्नो स्वलागतबाट मात्र ब्यवसाय संचालन तथा विस्तार गर्न आवश्यक लगानीको लागि पूँजी जुटाउन संभव नहुने हुँदा […]


नेपालमा वित्तिय समावेशीकरण, पहुँच र साक्षरता

सुशील भट्टराई नेपालको वित्तीय प्राणालीको विकास विगत आठ दशक देखी क्रमिक रुपमा हुँदै आएको छ । वि.सं. १९९४ सालमा नेपाल बैंकको स्थापना भएसँगै नेपालको आधुनिक वित्तीय प्रणालीको सुरुवात भएको पाईन्छ । सोहि बर्ष विराटनगर जुटमिल तथा नेपाल बैकको साधारण शेयर निष्कासन गरी धितोपत्र बजारका क्रियाकलापहरु पनि सुरु गरिएको थियो । त्यसैगरी बि.सं. २०२५ सालमा बीमा […]


‘नेपालमा क्यासलेस ट्रान्जेक्शन बढाउन नगद कारोबारको सीमा घटाऔंं’

उदिप लुइटेल-  क्यासलेस ट्रान्जेक्सनको अर्थ इलेक्ट्रोनिक ग्याजेटको माध्यमबाट अर्थात् मोबाईल बैंकिङ ,इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, वालेट आदिको माध्यमबाट करोबार गर्नुलाई क्यासलेस ट्रान्जेक्सन भनिन्छ। हामीले डिजिटल माध्यमको प्रयोग गर्न सके मात्रै क्यासलेस ट्रान्जेक्शनको सम्भव छ । अहिले हाम्रो स्थिति के भइरहेकोछ भने एटिएममा गएर पैसा निकाल्यो, अनि पसलमा गएर त्यहि पैसाले खाध्यान्न किन्यो , […]