हङकङको मोबाइल बैंकिङ एसियाकै उत्कृष्ट

बैंकिङ खबर/ हङकङको मोबाइल बैकिङ एसियाकै राम्रो रहेको एक अध्ययनले देखाएको छ । सिया पार्टनर्सले गरेको अध्ययनका अनुसार समग्र विश्वभरमा भने हङकङको मोबाइल बैंकिङ पाँचौंमा पर्छ । कोभिड–१९ महामारीले पनि मोबाइल बैकिङको विकासको लागि सहयोग पुगेको छ । हङकङका १७ मोबाइल बैकिङ एपले ५६ अंक पाएका छन्। यो सूचीको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्स ६६ अंकका साथ […]


अमेरिकामा ४० वर्षयताकै उच्च महँगी, पुनः ब्याजदर बढाउने तयारी

बैंकिङ खबर/अमेरिकामा ४० वर्षयताकै महँगी उच्च भएको छ । गत सेप्टेम्बर महिनामा मुद्रास्फीति दर फेरि एकपटक बाइडेन सरकार र केन्द्रीय बैंकको अनुमानभन्दा बढी पुगेको छ। अमेरिकाको सरकारी तथ्यांकका अनुसार उपभोक्ता मूल्यमा तीव्र वृद्धि भएको छ र ४० वर्षको रेकर्ड उच्चमा पुगेको छ। जसका कारण घरायसी तथा अत्यावश्यक वस्तुको भाउ बढेको छ भने जनताको खर्च पनि […]


स्विट्जरल्याण्डले एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण दियो

बैंकिङ खबर/ स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन्। उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो। कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो। उक्त सहमतिअनुसार […]


भारतमा डिजिटल रुपैयाँः देशकै डिजिटल अर्थतन्त्र बलियो बनाउने विश्वास

बैंकिङ खबर/ भारतमा डिजिटल मुद्रा लन्च गर्ने तयारी गरिएको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्ष (२०२२–२३) को बजेट प्रस्तुत गर्दा आरबीआईको डिजिटल मुद्रा अर्थात् डिजिटल रुपैयाँ वा ई–रुपीले देशको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने बताउनुभएको थियो । भारतीय रिजर्भ बैंक (आरबीआई)को डिजिटल रुपैयाँमा ब्लकचेन प्रविधि प्रयोग गर्न सक्छ । आरबीआईले चाँडै ई–रुपी वा […]


सस्तियो अष्ट्रेलियन डलर

बैंकिङ खबर/  अष्ट्रेलियन डलर २९ महिना यताकै सस्तो भएको छ। सोमबार एक अष्ट्रेलियन डलर बराबर ६३ युएस सेन्ट्समा कारोबार भइरहेको थियो। यो अप्रिल २०२० यताकै न्युन भएको अन्तराष्ट्रिय सञ्चार माध्महरुले उल्लेख गरेका छन्।  अप्रिलमा अष्ट्रेलियन डलर हालसम्मकै उच्च अर्थात् एक अष्ट्रेलियन डलर बराबर ७६.६ युएस डलरमा कारोबार भइरहेको थियो। हाल यसमा १७ प्रतिशतले कटौति भएको […]


बैंक र वित्तीय संकटबारे अध्ययन गर्ने तीन अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

बैंकिङ खबर/ बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी विद्वानलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो । तीन विद्वानले वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे […]


जापनिज येन २४ वर्षयताकै सस्तो

बैंकिङ खबर/ जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्नेछ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ। त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ […]


भारतमा डिजिटल मुद्रा प्रचलनमा आउँदै

बैंकिङ खबर/भारतमा डिजिटल मुद्रा लन्च गर्ने तयारी गरिएको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्ष (२०२२–२३) को बजेट प्रस्तुत गर्दा आरबीआईको डिजिटल मुद्रा अर्थात् डिजिटल रुपैयाँ वा ई–रुपीले देशको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने बताउनुभएको थियो । भारतीय रिजर्भ बैंक (आरबीआई)को डिजिटल रुपैयाँमा ब्लकचेन प्रविधि प्रयोग गर्न सक्छ । शुक्रबार आरबीआईले चाँडै ई–रुपी वा […]


सुध्रिएन श्रीलंकाको अर्थतन्त्र

बैंकिङ खबर/ गहिरो आर्थिक संकटको भूमरीमा फसेको श्रीलंकाको अर्थतन्त्र अझै सुधार हुन सकेको छैन । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । सर्वसाधारण नागरिकको जनजीवन थप दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । कोरोना भाइरसको महामारीसँगै निरन्तर ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र सात महिना नाघिसक्दा पनि अझै तंग्रिन सकेको छैन । सन् १९४७ मा स्वतन्त्र भएयताकै […]


नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

बैंकिङ खबर/ विश्व बैंकले नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशत र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतको दरले वृद्धि हुने प्रक्षेपण गरेको छ । पर्यटन पुरानै लयमा फर्किंदा यसले नेपालको सेवा क्षेत्रको उत्थानमा सहयोग गर्ने एवम जलविद्युत उत्पादनमा भएको वृद्धिले औद्योगिक क्षेत्रको वृद्धिमा टेवा पुग्ने विश्वास प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक ऋणको […]