बेलायतमा विदेशी मुद्रा अभाव हुने संकेत, आईएमएफले दियो यस्तो सुझाव

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायतको केन्द्रीय बैङ्कलाई विदेशी विनिमय स्वापका लागि तयार हुन सुझाव दिएको छ । जुन २३ मा बेलायतको यूरोपेली सङ्घको सदस्यताको विषयमा हुने जनमत सङ्ग्रहले विश्वको सबैभन्दा ठूलो मुद्रा कारोबार हुने बेलायतलाई प्रभावित पारेमा बैङ्क अफ इङ्ल्याण्ड (बीओई)ले अन्यत्रका केन्द्रीय बैङ्कसँग विदेशी मुद्रा माग्नुपर्ने स्थिति सृजना हुन सक्ने भन्दै कोषले यस्तो सुझाव […]


ओरालो गतिमा जर्मनीको मुद्रास्फीतिदर, यस्ता छन् कारणहरु

अप्रिल महिनामा जर्मनीको वार्षिक मुद्रास्फीतिदर नकारात्मक देखिएको छ । जर्मनीको तथ्यांक विभागका अनुसार गत वर्षको यसै महिनाको तुलनामा जर्मनीको उपभोक्ता मूल्य सूचकमा पनि ०.१ प्रतिशतको गिरावट आएको देखिएको छ । गत मार्च महिनामा जर्मनीको वार्षिक मुद्रास्फीतिदरको नतिजा ०.३ प्रतिशत बराबरको रहेको थियो । गत महिनाको अन्तिममा नै जर्मनीको मुद्रास्फीति दर नकारात्मक रहने अनुमान गरिएको थियो […]


यसकारण राखिन्छ स्विस बैंकमा पैसा : कालोधनको सुरक्षामा लोभिन्छन् धनाढ्यहरु 

तपाईलाई थाहा छ ? संसारका धनाढ्यहरुले किन आफ्नो रकम राख्न स्विस बैंक रोज्छन् ? थाहा छैन भने धन्दा नमान्नुस् । बैंकिङ खबर डटकमले यसबारे जानकारी दिने जमर्को गरेको छ । हामीले बेलाबखतमा सुनेका छौँ – विभिन्न समयमा बैंकहरु लुटिएका, चोरी भएका, अत्यावश्यक पर्दा एटिएम नै नचलेका, बन्द भएका, त कहिलेकाहिँ एकाउन्ट नै ‘ह्याक’ भएका घटनाहरु […]


छिमेकी मुलुक भारतमा यसरी चल्छन् बैँक तथा वित्तीय संस्था

भारतमा अठारौँ शताब्दीको अन्त्यतिर आधुनिक बैँकिङ प्रणालीको सुरुवात भएको मानिन्छ । भारतमा औपचारिक रुपमा बैँकिङ कारोबारको सुरुवात गर्ने पहिलो बैँकको रुपमा हिन्दुस्तान बैँकको स्थापना सन् १७७० मा भएको थियो । त्यस्तै, जेनेरल बैँक अफ इन्डिया सन् १७८६ मा स्थापना भएको थियो । तर, सन् १७९१ भन्दा बढी समय चल्न सकेन । हालसम्म सञ्चालनमा रहेको सबैभन्दा […]


संसारका सबैभन्दा पुराना ५ बैँकहरु, जसले रचे बैँकिङ इतिहास

नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य […]


अमेरिकी बैँकविरुद्ध मुद्धा हाल्दै बंगलादेश बैंक 

बंगलादेश बैंकले एक अमेरिकी बैँकविरुद्ध मुद्धा हाल्ने भएको छ । कानुनी लडाइँ लड्ने भएको छ । साइबर चोरीको चपेटामा परेको बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकले आफ्नो खाता रहेको अमेरिकी बैंक फेडेरल रिजर्व बैंक अफ न्युयोर्कमाथि कानुनी लडाईँ लड्ने बताएको हो ।  बंगलादेश बैंकको न्युयोर्कमा रहेको खाताबाट ८ करोड १० लाख अमेरिकी डलर बराबरको रकम चोरी […]


कुनकुन क्षेत्रमा लगानी गर्छन् चिनियाँ बैँकहरु ? (विवरणसहित)

पछिल्लो दुई दशकयता चिनको बैँकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैँकहरु गइसकेका छन् । पिपुल्स बैँक अफ चाइना (पीबीओसी) चिनको केन्द्रिय बैँक हो । सबै चिनियाँ बैँकहरुको नियामक संस्थाको रुपमा यस बैँकले काम गर्दै आएको छ । बैँकका कर्मचारीहरुको पारिश्रमिक निर्धारण गर्ने, वित्तिय […]


संसारकै उत्कृष्ट बैँकहरु चिन र अमेरिकामा

संसारमा पैसाको महत्व बढेसँगै यसको उचित व्यवस्थापनका लागि बैँकिङ प्रणालीको अवधारणाको सुरुवात एवम् विकास भएको पाइन्छ । मानिसका असिमित आकांक्षा र खोज प्रवृत्तिका कारण बैँकिङ प्रणालीमा पनि विभिन्न चरणामा विकास एवम् विस्ता भइरहेका छन् । कारोबार, व्यवस्थापन, प्रविधिको प्रयोग तथा सम्पन्नताका आधारमा हेर्दा विशेषतः धनी तथा समृद्धशाली मुलुकका बैँकहरुको नाम अगाडि आउँछ । संसारका उत्कृष्ट […]


यी हुन् विश्वका मजबुत ५ मुद्राहरु

विश्वमा जति पनि मुलुकहरु छन्, तिनको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । मुलुकैपिच्छे अलग किसिमको मुद्राको प्रयोग भईरहेको हुन्छ । यद्यपी कुनै देशको पैसाको मूल्य वा महत्व मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । बैंकिङ खबर डटकमले विश्वभर प्रयोग हुने मजबुत ५ मुद्राहरुको बारेमा जानकारी दिने कोशिस गरेको छ ।   १.अमेरिकन डलर […]