देशको अर्थतन्त्र सुधारउन्मुख, अधिकाँस उद्योग व्यबसाय संचानलनमा


Bankingkhabar /November 24, 2021

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले कात्तिकसम्म उद्योग/व्यवसायको सञ्चालन तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको जनाएको छ । नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो कुरा बताएको हो । सर्वेक्षण अनुसार ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएका छन् । त्यसैगरी रोजगारीको अवस्थामा पनि सुधार आएको छ ।

सर्बेक्षणको पूर्ण पाठ यस्तो छ ।

20780808-3rd-Follow-Up-Final

सोसिअल मेडिया