Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी माग्यो, मंसीर ५ गतेसम्म दरखास्थ दिन सकिने

२०७८ कार्तिक २६ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि सूचना जारी गरेको छ । अनलाइन फाराम भर्न सकिने छ । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । ५ मंसिरभित्र दरखास्त दिन सकिने छ । वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा भने धेरै संख्यामा कर्मचारी मागेको छ ।