Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अस्वस्थ प्रतिष्पर्धा नगर्न बैंकवित्तलाई गभर्नर अधिकारीको आग्रह

२०७८ कार्तिक २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकका गतिविधिले गर्दा सिंगो बैंकिङ प्रणालीमा समस्या आएको बताउनुभएको छ । नेपाल बैंकर्स संघको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बढी कर्जा प्रवाहले रलता समस्या निम्तिएको बताउनुभयो । उहाँले रेमिट्यान्स नबढेको र पुँजीगत खर्च पनि कम भएकाले तरलतामा थप समस्या देखिएको उल्लेख गर्नुभयो । बैंकहरुलाई अस्वस्थ प्रतिष्पर्धा नगर्न उहाँले आग्रह गर्नुभयो । दीर्घकालीन सोच राखेर काम गर्नर तत्कालै मुनाफा नखोज्न उहाँको आग्रह छ ।

Ad