बैंकिङ खबर । नेपाल बैकर्स संघको नयाँ नेतृत्व छनोट सहित कात्तिक २३ गते साधारणसभा हुने भएको छ । बैंकर्स संघका अध्यक्ष भुवन दाहालको २ वर्षे कार्यकाल सकिएको छ । साधारणसभाले नयाँ अध्यक्षसहित नयाँ नेतृत्व चयन गर्ने छ । हाल संघको उपाध्यक्ष अनिल उपाध्याय छन् ।
Banner News
कात्तिक २३ गते नेपाल बैकर्स संघको नयाँ नेतृत्व छनोट सहित साधारणसभा हुने
२०७८ कार्तिक ७ गते