सामलिङ पावर कम्पनीको (आइपिओ) खुल्ला


Bankingkhabar /October 21, 2021

बैंकिङ खबर । बिहीबारदेखि सामलिङ पावर कम्पनीको (आइपिओ) बिक्री खुल्ला भएको छ । कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो । ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई र कमचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ ।


सोसिअल मेडिया