Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्यो १० अर्बको रिभर्स रिपो

२०७३ भाद्र १५ गते

nrbनेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीबाट तरलता खिच्नको लागि रिभर्स रिपो जारी गरेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी भदौ २२ गते परिपक्व हुनेछ । नेपाल राष्ट्र बैंकले बजारमा तरलता (लगानीयोग्य पुँजी) बढी हुँदा प्रशोचन गर्ने र कम हुँदा बजारमा पठाउने गरेर तरलतामा सन्तुलन कायम गर्ने गर्दछ ।