October 6th, 2021

मध्य भोटे कोशीको आइपीओ खुल्यो

बैंकिङ खबर । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि आइपीओ खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ । यसमध्ये ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री गरिने छ । असोज २० गतेदेखि खुलेको आइपीओ असोज २५ सम्म सर्वसाधारणले किन्नको लागि आवेदन दिनसक्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]