Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आरबीआईको निर्देशन : नेपालमा एकपटकमा २ लाख भारु रेमिट्यान्स पठाउन मिल्ने

२०७८ भाद्र १६ गते

बैंकिङ खबर । अब भारतबाट नेपालमा रेमिट्यान्स पठाउन धेरै सहज हुने भएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतमा रहेका नेपालीका लागि रेमिट्यान्स पठाउने सीमा वृद्धि गरेको हो । आरबीआईले जारी गरेको नयाँ निर्देशनमा यस्तो रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट बढाएर २ लाख भारु पुर्याएको छ भने प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालमा अत्याधिक रेमिट्यास आउने देश हो । आरबीआईको नयाँ निर्देशनसँगै नेपालको रेमिट्यान्स बृद्धि हुने अपेक्षा गरिएको छ ।

Ad