Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१ अर्ब १५ करोड आईपीओ जारी गर्न युनाइटेड मोदीले पायो अनुमति

२०७३ भाद्र १३ गते
सेयर:

united modiयुनाइटेड मोदी हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न अनुमति पाएको छ । कम्पनीले कुल १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको हो । जसमध्ये, ११ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ८६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर संस्थापकहरुका लागि छुट्याइएको छ । 

युनाइटेड मोदी हाइड्रको पनि बिक्री प्रबन्धक  एनआइबीएल क्यापिटल रहेको छ । युनाइटेड मोदीले स्थानीयलाई सेयर बिक्री गरेपछि सर्वसाधारणलाई पनि बिक्री खुला गर्ने तयारी गरेको छ ।