Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा १८ लाख ७९ हजार बढि कित्ता सेयर सूचीकृत

२०७८ भाद्र ३ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयर सूचीकरण भएको छ । ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल फाइनान्स कम्पनी लिमिटेडले १स्१ प्राप्ति गर्दा कायम हुन आएके प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० दरको क्रमसंख्या ३० लाख ५५ हजार ५ सय १३ देखि ४९ लाख ३४ हजार ९ सय ६४ सम्मको कुल १८ लाख ७९ हजार ४ सय ५२ कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
ललितपुर फाइनान्सका शेयरधनीहरूको सेयर पनि अब नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट देखिनेछ ।

Ad