Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर कर्जा एउटा बैंकबाट ४ करोडभन्दा बढी नपाइने

२०७८ श्रावण २९ गते


बैंकिङ खबर/अब सेयर कर्जा एउटा बैंकबाट ४ करोडभन्दा बढी नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनको लागि सिमा तोकेको हो ।
राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सेयरधितो कर्जामा ६५ प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । राष्ट्र बैंकको निर्णयले सेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।

Ad