नेप्सेको वेबसाइट सेवा २ दिन बन्द रहने


Bankingkhabar /August 5, 2021

बैंकिङ खबर । नेप्सेको वेबसाइट सेवा २ दिनसम्म बन्द हुने भएको छ । बिहिबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी दिएको हो। मेन्टेनेन्स तथा अपग्रेडको लागि वेबसाइट बन्द गर्न लागेको नेप्सेले जनाएको छ । यसबाट पर्न गएको असुविधाप्रति नेप्सेले माफि मागेको छ ।


सोसिअल मेडिया