Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको आर्थिक अबस्था (पूर्ण पाठसहित)

२०७८ असार ३१ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अबस्था सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको अर्थाथ जेष्ठ महिनाको आर्थिक रिपोर्ट सार्वजनिक गरेको हो । जसमा रेमिटेन्स १२.५ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ ।

Ad