Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद जारी गर्दै सानिमा माइ हाइड्रोपावर

२०७३ भाद्र ८ गते

sanima maiसानिमा माइ हाइड्रोपावर लिमिटेडले शतप्रतिशत अर्थात १ बराबार १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । यो निणय पारित गर्नका लागि कम्पनीले भदौ ३१ गतेका लागि साधारसभा बोलाएको छ । सभा काठमाडौँको नक्सालस्थित नक्साल ब्यांकेटका हुने बताइएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि ३१ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने जानकारी गराएको छ ।