एनआईबिएल समृद्धि फण्ड-२ मा माग भन्दा बढी आवेदन

बैंकिङ खबर/ एनआईबिएल समृद्धि फण्ड–२ मा माग भन्दा ५० प्रतिशत बढी आवेदन परेको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड–२ को प्रति इकाई रु १० अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।
हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खल्ला गरिएको सामुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् ।


सोसिअल मेडिया