Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईबिएल समृद्धि फण्ड–२ को ८७ प्रतिशत बढी इकाई बिक्री

२०७८ बैशाख १५ गते


बैंकिङ खबर/एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को दोस्रो दिनमा नै ८७ प्रतिशतभन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।
क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाखइकाईसम्म आवेदन दिनपाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदनदिन छिटोमा २०७८÷०१÷१६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

Ad