Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्ट्री डेभलपमेन्ट बैंकका शेयरधनीलाई ७.२५ प्रतिशत बोनस शेयर 

२०७३ श्रावण ३१ गते
सेयर:

country 1कन्ट्री डेभलपेन्ट बैंकका लगानीकर्ताले ७.२५ प्रतिशत बोनस शेयर पाउने भएका छन् । साथै बैंकले आफ्ना शेयरधनीलाई कर प्रयोजनका लागि ०.३८१ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश बाँड्ने प्रस्ताव अघि सारेको हो । कम्पनीको भर्खरै सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेका हो । बकन्ट्री डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३३ करोड रुपैयाँ छ । यो बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ३५ करोड रुपैयाँ नाघ्नेछ । यो बैंकलाई प्राइम बैंकले खरिद गर्दैछ ।