बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्वारा बुधबार सार्वजनिक रिपोर्टमा कोभिड १९ का कारण प्रभावित देशको अर्थतन्त्र क्रमिक रूपमा सुधारको क्रममा रहेको देखिएको छ । अधिकांश आर्थिक सूचकांकहरू सुधारोन्मुख रहेको माघ महिनालाई आधार मानेर तयार पारिएको पछिल्लो रिपोर्टले देखिएको छ ।
रिपोर्टको पूर्ण पाठ