Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनिक फाइनान्सका शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर

२०७३ श्रावण ३० गते
सेयर:

unique financeयुनिक फाइनान्सले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको साउन २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो प्रस्ताव अघि सारेको छ । साथै, २० लाख ९ हजार ३ सय ४७ रुपैयाँ नगद लाभांश जारी गर्ने प्रस्ताव समेत गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी साधारण सभाबाट पारति भएमा शेयरधनीलाई वितरण गरिने बताइएको छ ।