बैंकिङ खबर । चन्द्रागिरी हिल्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । आइतबारबाट यसको सेयर कारोबार खुल्ला हुने भएको हो । चुक्ता पुँजीका आधारमा चन्द्रागिरी हिल्सको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो ।