Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

२०७७ माघ १२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले माघ १३ गते देखि १० अर्बको बिकास ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सुचना जारी गर्दै विकास ऋणपत्र २०८४ बिक्री गर्ने जानकारी दिएको हो । उक्त ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने केन्द्रीय बैंकको भनाई छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था एवं नेपाली नागरिकले सहभागिता जनाउँन सक्नेछन् । 

 

Ad