Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा वाणिज्य र विकास बैंक सहित ८ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?

२०७७ पुष १६ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १६ गते, बिहीबार ८ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बुधबार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनएमबि बैंक लिमिटेडको १३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३३१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.२५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २०९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कामना सेवा विकास बैंक लिमिटेडको ४.४० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४१५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १७१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Ad