बैकिङ खबर । आगामी साता अर्थात् पुस १७ गतेदेखि ब्रोकर घटाइने नेेेपाल धितोपत्र बोर्ड अध्यक्ष भिस्मराज ढुंगानाले बताए । बिहीबार आर्थिक पत्रकार संघको नयाँ कार्यसमेती संगको भेटघाट कार्यक्रममा बोर्डका अध्यक्ष भीष्म ढुंगानाले आगामी साता ब्रोकर कमिसन घटाइने बताएका हुन । हालको अवस्थामा ब्रोकर कमिसन ०.४० देखि अधिकतम ०.६० प्रतिशतसम्म रहेको छ ।