Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान विकास लघुवित्तले नियुक्त गर्याे स्वतन्त्र संचालक

२०७७ पुष ८ गते

बैंकिङ खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । संस्थाको मंगलबार बसेको संचालक समितिको बैंठकले ‘बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३’ को दफा १४ को उपदफा (३) बमोजिम स्वतन्त्र संचालक नियुक्त गरेको हो । संस्थाले स्वतन्त्र संचालकमा महेन्द्र प्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ ।