
बैंकिङ खबर । नेप्से सूचक २२.७० अंकले घटेर २०३२.५१ विन्दुमा अडिएको छ । बिहिबार १९५ कम्पनीको ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएका छन् ।

खरिदबिक्री भएकामध्ये माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहको सूचक तल झरेका छन् ।

नेप्से अनुसार आज उच्च कमाउने शीर्ष १० कम्पनीहरु

नेप्से अनुसार आज गुमाउने शीर्ष १० कम्पनीहरु
