Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

२०७७ पुष २ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५,००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

Ad