August 9th, 2016

धितोपत्र बोर्डले किन खारेज गर्यो सम्पत्ती शुद्धिकरण अध्ययन समिति ?

dhiropatraधितोपत्र बोर्डले केही साताअघि मात्रै गठन गरेको छानविन समिति खारेज गरेको छ । लगानीकर्ताहरुबाट आएको दबाबको कारण सम्पत्ती शुद्धिकरणको लागि गठित समिति खारेज गरेको बोर्डले जनाएको छ । छानविन समिति बारे लगानीकर्तामा गलत बुझाई पर्न गएको र यसबाट धितोपत्र बजारमा समेत नकारात्मक असर परेको भन्दै समिति खारेज गरेको बोर्डले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ । धितोपत्रबोर्डले सम्पति शुद्धिकरण सम्बन्धि बिषयमा छानवीन अनुसन्धान तथा कारबाहीका लागि सम्पति शुद्धिकरण सम्बन्धि ऐन नियम तथा निर्दे्शिका बमोजिम गठित भएका निकायहरुले गर्ने बताएको छ ।