Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभर नेप्सेमा सेयर सूचिकृत गर्ने कम्पनी, कसको कति ?

२०७७ मंसिर २६ गते

बैंकिङ खबर । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ लाख ४२ हजार कित्ता सेयर सूचिकृत भएको छ । यो साता स्टकका अनुसार नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००ः९५ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

त्यसैगरी, मंसिर २५ गते बिहीबारबाट मर्जर प्रयोजनका लागि रोक्का भएको उक्त संस्थाको कारोबार समेत फुकुवा गरिएको छ । अब मंसिर २८ गते आइतबारदेखि नेप्सेमा संस्थाको कारोबार खुल्नेछ ।

Ad