
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २४६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
