Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सोमबार यी हुन् सबैभन्दा धेरै सेयरमूल्य वृद्धि भएका पाँच कम्पनी

२०७७ मंसिर २२ गते

बैंकिङ खबर । सोमबार नेप्सेममा सबैभन्दा धेरै सेयर मूल्य वृद्धि हुनेमा नारायणी डेभलपमेण्ट बैंक रहेको छ । बैंकको सबैभन्दा बढी १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो । त्यस्तै, सेयरमूल्य वृद्धि हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनी, विशाल बजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त र अपर तामाकोशी हाइड्रोपावर रहेका छन् । आज रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको १ण् प्रतिशतले सेयर मूल्य वुद्धि भएको हो । त्यस्तै, विशाल बजार कम्पनीको ९.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ९.८७ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.८१ प्रतिशतले वृद्धि भएको छ ।

Ad