
बैंकिङ खबर । साताको पहिलो कारोबार दिन (आइतबार) बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि आइतबारको लागि शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै घट्न थालेको बजार २ः१३ मा नै प्रतिशतले घटेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो।यो दिनको कारोबारमा अहिलेसम्मकै सबैभन्दा बढी १२३।३४ अंकले घटेको छ । बजार मापन गर्ने सूचक १२३.३४ अंकले घटेर १९३२.११ बिन्नुमा रोकिएको छ ।
