Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से करिब २ हजार विन्दु नजिक, कारोबार रकममा उछाल

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । साताको दोस्रो दिन सोमबार कारोबार बजार खुलेको दुई घण्टामा ४ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ। १ बजेसम्ममा १९६ वटा कम्पनीको १ करोड ४८ लाख १० हजार कित्ता शेयर ४ अर्ब ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। पछिल्लो समय दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। यसले लगानीकर्ताहरु शेयरबजारप्रति आकर्षित छन भन्ने देखाउछ। यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल बंगलादेश बैंक रहेको छ भने दास्रोमा प्रभू बैंकको धेरै कारोबार भएको छ। बजार खुलेको २ घण्टामा नै नेप्से सूचक ३.८७ प्रतिशत अर्थात ३.८७ अंकले बढेर १९७२.१४ विन्दुमा पुगेको छ।

Ad