Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोनससँगै एफपीओ जारी गर्ने तयारीमा अरुण भ्याली हाइड्रोपावर 

२०७३ श्रावण २४ गते
सेयर:

arunअरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले वोनस सेयरसँगै एफपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत वोनस सेयर दिने तयारी गरिरहेको छ । कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांससहित कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपिओ जारी गर्न लागेको हो ।