Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्त २०औं वर्षमा प्रवेश

२०७७ मंसिर १० गते

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २०औ वर्षमा प्रवेश गरेको छ । संस्था आज मंसिर ११ गतेबाट २० औं वर्षमा प्रवेश गरेको हो । संस्थाको यस सुखद घडीमा संस्थाले यस २० वर्षे यात्रामा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।